ल्वातत
Romanized: lvaatata, lvaatat, lwaatata, lvatat
गिलो वा नरम ठाउँमा कुनै वस्तु लगातार झिक्दा वा पसाउँदाको किसिमले; ल्यातत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ल्वात]
1
गिलो वा नरम ठाउँमा कुनै वस्तु लगातार झिक्दा वा पसाउँदाको किसिमले; ल्यातत।