ल्यातत

Romanized: lyaatata, lyaatat, lyatat, lyatata

धेरै गिलो हुँदा वा गिलो भएको वस्तु लगातार चुहुँदा वा झर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ल्यात]

1
धेरै गिलो हुँदा वा गिलो भएको वस्तु लगातार चुहुँदा वा झर्दाको किसिमले।

सम्बन्धित शब्दहरू