ल्यात्त
Romanized: lyaatta, lyaatt, lyatt, lyatta
गिलो वा लेसाइलो पदार्थ चुहिने वा लेसारिने चालसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ल्यात्+त]
1
गिलो वा लेसाइलो पदार्थ चुहिने वा लेसारिने चालसित।