वंशलोचन

Romanized: vamshalochana, vanshalochana, vamshalochan, wamshalochana

पोथी बाँसको गुदीमा जम्ने र औषधीका रूपमा प्रयोग हुने चिनीजस्तो पदार्थ। (मेघ गर्जने अवस्थामा स्वाती नक्षत्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पोथी बाँसको गुदीमा जम्ने र औषधीका रूपमा प्रयोग हुने चिनीजस्तो पदार्थ। (मेघ गर्जने अवस्थामा स्वाती नक्षत्र परेका बेला बाँसभित्र पानी जमेपछि वंशलोचन बन्छ भन्ने लोकविश्वास छ)।

सम्बन्धित शब्दहरू