वकालत

Romanized: vakaalata, vakaalat, wakaalata, vakalat

अदालतबाट निर्णय गरिने मुद्दामामिलामा कसैको प्रतिनिधि भई साधिकार रूपले बहस वा पैरबी गर्ने काम; वकिलको काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
अदालतबाट निर्णय गरिने मुद्दामामिलामा कसैको प्रतिनिधि भई साधिकार रूपले बहस वा पैरबी गर्ने काम; वकिलको काम।
२.
कुनै कुरामा प्रमाण वा तथ्यसहित गरिने जिरह।

सम्बन्धित शब्दहरू