वकालतनामा

Romanized: vakaalatanaamaa, vakaalatanaama, vakaalatanamaa, vakalatanaamaa

आफ्नो प्रतिनिधि भई अदालतमा मुद्दाको बहस वा पैरबी गर्न कसैलाई दिइनेलिइने अधिकारपत्र वा मन्जुरनामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नो प्रतिनिधि भई अदालतमा मुद्दाको बहस वा पैरबी गर्न कसैलाई दिइनेलिइने अधिकारपत्र वा मन्जुरनामा।

सम्बन्धित शब्दहरू