वसियतनामा

Romanized: vasiyatanaamaa, vasiyatanaama, vasiyatanamaa, wasiyatanaamaa

ना. आफ्नो मृत्युउप्रान्त आफ्ना अधिकारमा रहेको चल-अचल सम्पत्ति यस प्रकारले उपयोग गरियोस् भनी मृत्युभन्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. आफ्नो मृत्युउप्रान्त आफ्ना अधिकारमा रहेको चल-अचल सम्पत्ति यस प्रकारले उपयोग गरियोस् भनी मृत्युभन्दा पहिला नै लेखिदिने कागतपत्र; वसियतका सर्त लेखिएको शेषपछिको बकसपत्र वा बन्डाचुन्डाको लिखत।

सम्बन्धित शब्दहरू