वसियत

Romanized: vasiyat, wasiyata, wasiyat, vashiyata

ना. [अ. वसीयत] मृत्युउप्रान्त आफ्नो श्रीसम्पत्ति यस प्रकारले उपयोग गर्नू भनी दिइने स्वैच्छिक निर्देशन वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [अ. वसीयत] मृत्युउप्रान्त आफ्नो श्रीसम्पत्ति यस प्रकारले उपयोग गर्नू भनी दिइने स्वैच्छिक निर्देशन वा स्वीकृति; शेषपछिका लागि व्यवस्था वा आदेश गरिएको बकस।

सम्बन्धित शब्दहरू