हैसियत

Romanized: haisiyat, haishiyata, haishiyat, haisiyata

सामाजिक तथा आर्थिक स्तर वा योग्यता; सामर्थ्य; शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
सामाजिक तथा आर्थिक स्तर वा योग्यता; सामर्थ्य; शक्ति।
२.
मानमर्यादा; इज्जत; प्रतिष्ठा।
३.
धनसम्पत्ति।

सम्बन्धित शब्दहरू