वक्रशैली
Romanized: vakrashaili, wakrashaili, wakrasaili, vakrashailee
घुमाउरो खालको शैली; बाङ्गो शैली; वक्रोक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वक्र+शैली]
1
घुमाउरो खालको शैली; बाङ्गो शैली; वक्रोक्ति।