वज्रहस्त
Romanized: vajrahast, wajrahasta, wajrahast, vajrahashta
इन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वज्र+हस्त]
१.
इन्द्र।
२.
हातमा वज्र लिने; वज्रधारी; वज्रपाणि।