वज्राचार्य

Romanized: vajraachaarya, vajraachaary, vajraacharya, vajrachaarya

बौद्धमार्गीहरूमा विशेष संस्कार गरेपछि प्राप्त हुने एक उपाधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बौद्धमार्गीहरूमा विशेष संस्कार गरेपछि प्राप्त हुने एक उपाधि।
२.
एक तान्त्रिक बौद्ध आचार्य।

सम्बन्धित शब्दहरू