वट
Romanized: vat, wata, wat, bata
बरको बोट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बरको बोट ।
२.
टिकिया; गोली; चक्की ।
३.
डोरो।