वटुक
Romanized: vatuk, watuka, watuk, batuka
एकादश रुद्रमध्ये एक रुद्र; एक भैरव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एकादश रुद्रमध्ये एक रुद्र; एक भैरव।
२.
बालक; वटु।
३.
ब्रह्मचारी।