वती

Romanized: wati, vatee, bati, watee

भएकी, रहेकी, हुने, युक्त भन्ने अर्थ जनाउन शब्दको पछाडि आउने स्त्रीलिङ्गी प्रत्यय वा परसर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

परसर्ग [संस्कृत वत्+ई]

1
भएकी, रहेकी, हुने, युक्त भन्ने अर्थ जनाउन शब्दको पछाडि आउने स्त्रीलिङ्गी प्रत्यय वा परसर्ग।

सम्बन्धित शब्दहरू