वदन
Romanized: vadan, wadana, wadan, badana
अनुहार; चेहरा; मुख। (उदा.- उनको वदन फूल जस्तै कोमल छ।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम संस्कृत
१.
अनुहार; चेहरा; मुख। (उदा.- उनको वदन फूल जस्तै कोमल छ।)।
२.
अघिल्लो हिस्सा वा भाग; मुहुडा।
३.
कुनै कुरा भन्ने क्रिया वा भाव; बोल्ने काम; कथन।
उदाहरण वाक्य
- उनको वदन फूल जस्तै कोमल छ।