वन

Romanized: van, wana, wan, bana

थुप्रै रुख तथा बोटबिरुवाहरू उम्रेर बाक्लो भएको क्षेत्र; जङ्गल; झाडी; बन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
थुप्रै रुख तथा बोटबिरुवाहरू उम्रेर बाक्लो भएको क्षेत्र; जङ्गल; झाडी; बन।
२.
बगैंचा।
३.
दशनामी सन्न्यासीहरूले पाएको एक उपाधि।

सम्बन्धित शब्दहरू