वनभतेर

Romanized: vanabhater, wanabhatera, wanabhater, banabhatera

घरदेखि बाहिर नदीको तीर, रमाइलो वन आदिमा गएर गरिएको भतेर वा भोज; वनभात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घरदेखि बाहिर नदीको तीर, रमाइलो वन आदिमा गएर गरिएको भतेर वा भोज; वनभात।

सम्बन्धित शब्दहरू