बनभतेर
Romanized: banabhater, banabhatera
घरदेखि बाहिर नदीको तीर, रमाइलो बन आदिमा गएर गरिएको भतेर वा भोज, बनभात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घरदेखि बाहिर नदीको तीर, रमाइलो बन आदिमा गएर गरिएको भतेर वा भोज, बनभात।