बहूमतेर
Romanized: bahumater, bahoomatera, bahoomater, bahuumater
नयाँ दुलही भित्र्याएको भोलिपल्ट दाजुभाइ, बन्धुहरू भेला गरी खुवाइने भोज; नयाँ दुलहीले पकाएको सबैले खाने पहिलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नयाँ दुलही भित्र्याएको भोलिपल्ट दाजुभाइ, बन्धुहरू भेला गरी खुवाइने भोज; नयाँ दुलहीले पकाएको सबैले खाने पहिलो दिनको भातभान्सा।