भोजभतेर

Romanized: bhojabhater, bhojabhatera

विशेष उत्सव वा पर्वमा धेरै जना मिलेर खान तयार गरिएको भातभान्सा; त्यस्तो सामूहिक भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोज भतेर]

1
विशेष उत्सव वा पर्वमा धेरै जना मिलेर खान तयार गरिएको भातभान्सा; त्यस्तो सामूहिक भोजन।

सम्बन्धित शब्दहरू