वनस्पति घिउ

Romanized: wanaspati ghiu, vanashpati ghiu, banaspati ghiu, wanashpati ghiu

नरिवल, बदाम, ज्यापु आदिको तेल प्रशोधन गरेर बनाइएको एक प्रकारको घिउ, घाँसे घिउ; डाल्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नरिवल, बदाम, ज्यापु आदिको तेल प्रशोधन गरेर बनाइएको एक प्रकारको घिउ, घाँसे घिउ; डाल्डा।

सम्बन्धित शब्दहरू