वन्यीकरण
Romanized: vanyikaran, wanyikarana, wanyikaran, vanyeekarana
वृक्षरोपण गरेर वन बढाउने काम; बन बनाउने कार्य; वनीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वृक्षरोपण गरेर वन बढाउने काम; बन बनाउने कार्य; वनीकरण।