वप्र

Romanized: vapr, wapra, wapr, bapra

माटाको थुप्रो; ढिस्कुरो; ढिस्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
माटाको थुप्रो; ढिस्कुरो; ढिस्को।
२.
पर्खाल ।
३.
गडतीर।

सम्बन्धित शब्दहरू