वमनक
Romanized: vamanak, wamanaka, wamanak, bamanaka
वान्ता गराउने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वान्ता गराउने वस्तु।
२.
बान्ता गराउने (उपकरण)।