वरेण्य
Romanized: vareny, warenya, wareny, barenya
वरण गर्न उचित वा योग्य; पूज्यतम। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वरण गर्न उचित वा योग्य; पूज्यतम।
२.
सबैभन्दा उत्तम; श्रेष्ठतम; प्रधान; मुख्य। (उदा.- श्री राजन्यवरेण्य मित्रवर ए वीरत्वका सागर - बदरीनाथ भट्टराई, 'चिठी')।
उदाहरण वाक्य
- श्री राजन्यवरेण्य मित्रवर ए वीरत्वका सागर - बदरीनाथ भट्टराई, 'चिठी'