वर्किनु फर्किनु
Romanized: warkinu pharkinu, varkinu farkinu, warkinu farkinu, barkinu pharkinu
वर्कीफर्की हिँडिनु; वर्कने-फर्कने होइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
वर्कीफर्की हिँडिनु; वर्कने-फर्कने होइनु।