वर्ग किलोमिटर
Romanized: varga kilomitar, warga kilomitara, warga kilomitar, barga kilomitara
एक किलोमिटर लम्बाइ र एक किलोमिटर चौडाइ भएको क्षेत्रफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक किलोमिटर लम्बाइ र एक किलोमिटर चौडाइ भएको क्षेत्रफल।