वर्चस्वान्
Romanized: varchasvaan, varchasvan, varchaswaan, warchasvaan
तेजस्वी; वर्चस्वी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तेजस्वी; वर्चस्वी।
२.
शक्तिशाली।