वर्जनीय
Romanized: varjaniy, warjaniya, warjaniy, varjaneeya
छोड्न योग्य; त्याज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छोड्न योग्य; त्याज्य।
२.
निषेध वा मनाही गर्नुपर्ने।