विसर्जनीय
Romanized: visarjaniy, wisarjaniya, wisarjaniy, visarjaneeya
विसर्जन गर्न योग्य वा उचित; छाड्नुपर्ने; परित्याज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
विसर्जन गर्न योग्य वा उचित; छाड्नुपर्ने; परित्याज्य।
२.
पठाउन वा हटाउन लायक।