विसर्जनवादी

Romanized: visarjanavaadi, visarjanawaadi, wisarjanavaadi, visarjanawadi

आफूले आस्था राखेको, मानेको मान्यता वा सिद्धान्तलाई परित्याग गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [विसर्जन+वाद+ई]

1
आफूले आस्था राखेको, मानेको मान्यता वा सिद्धान्तलाई परित्याग गर्ने।

सम्बन्धित शब्दहरू