वर्ण परिचय
Romanized: varna parichaya, varna parichay, warna parichaya, warna parichay
अक्षरको ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अक्षरको ज्ञान।
२.
अक्षर चिनाउने पुस्तिका; वर्णमाला।