वर्णपट
Romanized: varnapat, warnapata, warnapat, barnapata
केटाकेटी वा सिकारुहरूलाई अक्षर चिनाउनका निम्ति अकारादि क्रमले अक्षर छापिएको ठुलो पत्र; भित्ते वर्णमाला;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
केटाकेटी वा सिकारुहरूलाई अक्षर चिनाउनका निम्ति अकारादि क्रमले अक्षर छापिएको ठुलो पत्र; भित्ते वर्णमाला; साउँअक्षर लेखिएको काठको पाटी।
२.
सूर्यको किरण वा कुनै सेतो किरणमा सात किसिमका रङ्ग देखिने पट।