वर्षा मापक
Romanized: varshaa maapaka, varsha maapaka, varshaa maapak, varshaa mapaka
कुनै निश्चित अवधिभित्र कति वर्षा भयो भन्ने तथ्य निकाल्ने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै निश्चित अवधिभित्र कति वर्षा भयो भन्ने तथ्य निकाल्ने यन्त्र।