वर्षीको
Romanized: varshiko, warshiko, warsiko, varsheeko
वि. एक वर्ष उमेर पुगेको; वर्ष दिनको; बर्खीको। (उदा.- छोरी पाँच लागी, छोरो वर्षीको भयो)। स्त्री. वर्षीकी। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. एक वर्ष उमेर पुगेको; वर्ष दिनको; बर्खीको। (उदा.- छोरी पाँच लागी, छोरो वर्षीको भयो)। स्त्री. वर्षीकी।
उदाहरण वाक्य
- छोरी पाँच लागी, छोरो वर्षीको भयो