वलक
Romanized: valak, walaka, walak, balaka
ना. [ने.] मोहीले तल्सिङ वा जग्गाधनीलाई रीत-नियमअनुसार बुझाउने कोसेलीपात अथवा दस्तुर; ओलक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [ने.] मोहीले तल्सिङ वा जग्गाधनीलाई रीत-नियमअनुसार बुझाउने कोसेलीपात अथवा दस्तुर; ओलक।