वसती

Romanized: wasati, vasatee, vashati, basati

रहने वा टिक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
रहने वा टिक्ने काम।
२.
वासस्थान; आवास; घर।
३.
डेरा।
४.
आधार; आश्रय।
५.
शिविर ।
६.
बस्ती।

सम्बन्धित शब्दहरू