वसन्ती
Romanized: wasanti, vasantee, vashanti, basanti
पाकेका कागतीको बोक्राजस्तो हल्का वा फिक्का पहेँलो रङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पाकेका कागतीको बोक्राजस्तो हल्का वा फिक्का पहेँलो रङ।
२.
(विशेषण)
त्यस रङको ।