बसन्ती

Romanized: basantee, bashanti, bashantee, bashantii

जुहीका जस्ता पात तथा कुन्दका जस्ता लामा काँडा हुने, सेता फूल फुल्ने र अण्डाकार काला फल फल्ने एक जातको लता वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वसन्ती]

१.
जुहीका जस्ता पात तथा कुन्दका जस्ता लामा काँडा हुने, सेता फूल फुल्ने र अण्डाकार काला फल फल्ने एक जातको लता वा त्यसैको फूल; वासन्ती।
२.
(विशेषण) पाकेका कागतीको बोक्राजस्तो रङको; पहेँलो खालको।

सम्बन्धित शब्दहरू