वसन्त श्रवण

Romanized: vasanta shravana, vasanta shravan, vasanta shrawana, wasanta shravana

ना. वसन्तपञ्चमीका दिन काठमाडौँको हनुमानढोकामा विशेष समारोहका साथ कवि जयदेवद्वारा लिखित 'गीतगोविन्द' काव्यको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. वसन्तपञ्चमीका दिन काठमाडौँको हनुमानढोकामा विशेष समारोहका साथ कवि जयदेवद्वारा लिखित 'गीतगोविन्द' काव्यको कुनै भाग सुन्ने काम।

सम्बन्धित शब्दहरू