वाकवाक्ती
Romanized: vaakavaakti, vaakavakti, vakavaakti, vaakawaakti
अझ वाकवाक हुन खोज्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अझ वाकवाक हुन खोज्ने गरी।
२.
बान्ता हुन खोज्ने ढाँचा वा चेष्टा; वाकवाक।