वाकवाकती

Romanized: vaakavaakati, vaakavakati, vakavaakati, vaakawaakati

अझ बेसी वाकवाक हुन खोजे झै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
अझ बेसी वाकवाक हुन खोजे झै गरी।
२.
(नाम) बान्ता हुन खोज्ने ढाँचा वा चेष्टा; वाकवाक।

सम्बन्धित शब्दहरू