वाकिफ
Romanized: vaakipha, vaakiph, waakipha, vaakifa
कुनै कामकुरामा निपुण; जानिफकार; ज्ञाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
1
कुनै कामकुरामा निपुण; जानिफकार; ज्ञाता।