वाक्छल
Romanized: vaakchhala, vaakchhal, vakchhala, waakchhala
अर्कालाई धोका दिन भ्रामक शब्दको प्रयोग गर्ने काम; दोहोरो अर्थ लाग्ने शब्द वा वाक्यको प्रयोग गरी आफ्नो मतलब… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अर्कालाई धोका दिन भ्रामक शब्दको प्रयोग गर्ने काम; दोहोरो अर्थ लाग्ने शब्द वा वाक्यको प्रयोग गरी आफ्नो मतलब सिद्ध गर्ने छट्याइँ।