वाक्युद्ध
Romanized: vaakyuddha, vaakyuddh, waakyuddha, vakyuddh
मुख-मुखको लडन्त वा झगडा; वाक्कलह; चर्काचर्की; बाझाबाझ, भनावैरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मुख-मुखको लडन्त वा झगडा; वाक्कलह; चर्काचर्की; बाझाबाझ, भनावैरी।
२.
वादविवाद; चर्को तर्क।