वाक्य बस्नु
Romanized: vaakya basnu, waakya basnu, wakya basnu, vaakya bashnu
सिकिस्त बिरामीको बोली बन्द हुनु; रुगा, खोकी आदिले बोली हराउनु; बोली भासिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
सिकिस्त बिरामीको बोली बन्द हुनु; रुगा, खोकी आदिले बोली हराउनु; बोली भासिनु।