वाट
Romanized: vaata, vaat, waata, vat
वाट (vaata) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
वाट(१)
(नाम [संस्कृत])
१..
बाटो; मार्ग।
२..
बाग; बगैंचा।
३..
घेरो।
वाट(२)
(नाम [अड्])
1.
बिजुलीबाट शक्ति पैदा हुने परिमाणको अंश वा एकाइ।