वाड

Romanized: vaada, vaad, waada, vad

पाइक र जनसङ्ख्या वा घरधुरीका आधारमा छुट्ट्याइएको गाउँ वा सहरको कुनै निश्चित क्षेत्र; वडा; वार्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ् वार्ड]

1
पाइक र जनसङ्ख्या वा घरधुरीका आधारमा छुट्ट्याइएको गाउँ वा सहरको कुनै निश्चित क्षेत्र; वडा; वार्ड।

सम्बन्धित शब्दहरू