वाडो

Romanized: vaado, waado, wado, baado

वाडो (vaado) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

वाडो(१)

(नाम)
1.
गोत्राचार गरुन्जेल दुलाहादुलहीले एकअर्काको मुख नदेखून् भनी लगाइएको पर्दा।

वाडो(२)

(नाम)
1.
दुलहादुलहीलाई ओढाइने रातो चद्दर; विवाहमा दुलाहादुलही एकआपसमा नदेखिऊन् भनेर प्रयोग गरिने कपडा।

सम्बन्धित शब्दहरू